सत्य मेव जयतेTHE CONSTITUTION OF INDIA
(भारतीय संविधानको प्रस्तावना)
हामी भारतवासी,
भारतलाई एउटा सम्पूर्ण प्रभुसत्ता सम्पन्न सामाजवादी एवं
धर्म-निरपेक्ष लोकतन्त्रात्मक गणराज्य
बनाउनका निम्ती तथा
यहाँका समस्त नागरिकलाई
समाजिक, आर्थिक अनि राजनीतिक न्याय,
विचार अभिव्यक्ति, विश्वास,
धर्म अनि उपासनाको स्वतन्त्रता,
प्रतिष्ठा अनि अवसरको समता
प्राप्त गराउनको निमित्त तथा ती सबैमा
व्यक्तिको गरिमा अनि राष्ट्रको एकता
अखण्डता सुनिश्चित गराउने अनि मित्रता
बढाउनका निमित्त दृढ् संकल्पित बनी
हाम्रो यस संविधान सभामा
आज तारिख 26 नोभेम्बर, 1949
(मिति मार्ग शीर्ष शुक्ल सप्तमी, सम्वत् दुई हजार छ :.)
का दिन एवद्द्वारा यस संविधानलाई अङ्गीकृत,
अधिनियमित अनि आत्मार्पित गर्दछौ।JAI SRI KRISHNA